MAN BINAKO DHAN  | Official Trailer | Ashok Darji’s Debut Film | Releasing on Kartik 21 मन बिनाको धन

MAN BINAKO DHAN | Official Trailer | Ashok Darji’s Debut Film | Releasing on Kartik 21 मन बिनाको धन

2025/10/29 16:15に公開 3分14秒
# Data
最高順位 5位
最低順位 5位
増加再生回数 +16167回
ランクイン日時 2025/10/29 23:30
ランク圏外日時 2025/10/30 0:00
急上昇継続時間 0日00時間30分
再生回数 158083回
※再生回数, コメント数, 高評価数, 低評価数, 評価数合計, 高評価割合は初回ランクイン時の数値
Canvas not supported
日時 順位 再生回数
2025/10/29 23:30 5位 158083回
2025/10/30 0:00 5位 174250回
#ManBinakoDhan #AshokDarji #FirstShowTicketGiveaway
Ashok Darji
Ar Budhathoki
Nita Dhungana
Ramesh Biswokarma
Saroj Khanal
Bhola Raj sapkota
Santosh Panta
Rama Thapaliya
Rabindra Jha
Priyanka Jha
Buddhi Tamang
Bina Raut
Ramesh Budhathoki
Parwati Adhikari
Shankar Shrestha
Rakshya Shrestha
Utsav Khanal
Sneha Joshi
Chahana Pandey
Binaya Adhikari

Child Artists
Samragi Thapa
Babu Parajuli
Deepjal Basnet
Aarika Jha
Abhisehk Thapa
Bijay Dangol
Aryan Pokharel
Nabin Kc
Prabhat Limbu
Reyan Shrestha

Chief AD
Nawaraj Sharma

Chief Assistant Cinematographer
Ishwor Sinkemane

ASST. EDITOR
AASHISH PUDASAINI

Production Chief
Bhola Subedi (RJ Pranap)

Art Director
Roshan

Account
Saroj Kumar Mainali
Manita Bista

Publicity Design
Vijay Bashyal

Media Co-ordinator
Rabi Adhikari

Choreographer
Kabiraj gahataraj
Ramji Lamichhane
Sister Khati

Trailer
Shahil Khan

VFX
Samir Miya / Satyam Rana

Colorist
Renish Phago

Background Score
Tsujil Karmacharya

Sound Design & Mixing
Amit Shrestha

Post Production
Nepalese Hands Pvt.Ltd

Background Score
Tsujil Karmacharya

CREATIVE DIRECTOR
TIKA RAM budathoki

Editor
Mitra D. Gurung

DOP
Saurav Lama

Screenplay
Shivam Adhikari

Dialogue
Shivam Adhikari
Tanka Budhathoki

Producer
BISHNU MAYA MAINALI

Story/Music/Direction
Tanka Budhathoki
1: @TANKABUDATHOKI 2025/10/29 17:27
नमस्कार ❤ हजुरहरुको यो प्रतिकृयाले अझ धेरै हौसला बढेको छ ... हाम्रो चलचित्रको प्रचार धेरै माझ पुग्नको लागि हजुरहरुको लाइक शेयर कमेन्टको आशा गर्दछु 🙏
2: @PrakashSunar-g4o 2025/10/29 15:57
यो फिल्मलाई सुपर डुपर हिट बनाउन चाहनेहरू कोको हुनुहुन्छ यता हाजिर गर्नु त साथीहरु जय नेपाल् जय मन बिनाको धन जय नेपाली सिनेमा ❤❤❤❤
3: @चाैतर्फि 2025/10/29 12:34
अशोक दर्जी लाई सानै देखि चिन्ने र माया गर्ने कोको हुनुहुन्छ यता हाजिर हुनुहोला🙏🙏
4: @rajtamang1187 2025/10/29 18:07
३मिनेटको ट्रेलर हेर्दा त आँखा भरी आँशु आयो भने फुल फिल्म हेर्दा कस्ताे हाेला। सम्पूर्ण टिमलाई शुभकामना ❤
5: @TANKABUDATHOKI 2025/10/29 2:07
मन बिनाको धन Trailer PREMIER 🎬
आदरणीय दर्शकबृन्द 🙏
👉 (कार्तिक १२) सार्वजनिक हुने Trailer PREMIER भिडियोलाई
"LIKE" र "WAITING" भनी कमेन्ट गर्नुहोस्।

✅ त्यसमध्ये बाट "Waiting" भनेर कमेन्ट गर्ने १०० जनालाई
🎟 "मन बिनाको धन" चलचित्रको पहिलो शोको टिकट उपहारस्वरूप प्रदान गरिनेछ।

🕒 डेडलाइन: कार्तिक १२ गते Trailer PUBLIC हुनुभन्दा अगाडि मात्र।

👉 पहिलो शो को TICKET उपहार पाउनका लागि इक कमेन्ट गरि हर्नुहोला समय सुरु ......
#ManBinakoDhan #AshokDarji #FirstShowTicketGiveaway

CONTACT FOR TICKET 👉 https://www.facebook.com/share/1C387ZkM3y/?mibextid=wwXIfr
https://www.youtube.com/s/gaming/emoji/7ff574f2/emoji_u1f449.png
6: @SABEENNIRAULAOFFICIAL 2025/10/29 21:32
अशोक दर्जिको यो चलचित्र सुपर डुपर हिट होस्। धेरै धेरै शुभकामना। कार्तिक २१ गते स परिवार गएर चलचित्र हेर्ने हो धेरै धेरै शुभकामना तथा बधाई दिन चाहान्छु टंक सर लगायत सम्पुर्ण टिमलाइ
7: @puskalkarki7428 2025/10/29 17:22
एउटा माहान मानव को साथ पाएका असोक भाइको आज उचाइ हेर्दा गर्व लाग्छ टंक बुढाथोकी दाइ प्रती मेरो उच्च सम्मान।
8: @Nepalisonglover 2025/10/29 16:35
ट्रेलरले मन छोयो, चलचित्रले पनि यसरी नै सबैको मन जितोस्🙏🙏
9: @THEREALGORE-o9x 2025/10/29 22:48
मन बिनाको धन ठूलो फिल्मलाई मेरो हृदयदेखि धेरै धेरै शुभकामना छ। यो मुभीले नेपालको अल रेकर्ड तोडुस मेरो यही छ शुभकामना🎉❤
10: @dharmaveer1 2025/10/29 22:55
सडकबाट सुरु भएको Ashok darji को यात्रा आज ठूलो पर्दासम्म आइपुग्दा हृदय नै गर्वले भरिन्छ। ‘मन बिना को धन’ मार्फत तिमीले सपनालाई यथार्थ बनाएको देख्दा आँखामा खुशीका आँसु रोकिँदैनन्। सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना ❤️🙏
11: @AshikMallaThakuri 2025/10/29 13:28
यो फिलिम २५ करोडभन्दा माथि व्यापार गर्नेछ। सफलताको शुभकामना अशोक दर्जी❤🎉
12: @SubasGiriAadim 2025/10/29 17:53
मन छुने चलचित्र को ट्रेलर पुर्ण सफलता को शुभकामना व्यक्त गर्दछु अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु
13: @NabinGM-e1k 2025/10/29 16:39
यो फिल्म हेर्नुपर्छ। है साथीहरू रामो छ ।जस्तो छ।सबैले हेरेर सफल बनाउ है🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
14: @SangitaDulal-f8c 2025/10/29 22:48
धेरै राम्रो लाग्यो सबै टिमको अभिनय अझै प्रगति गर्दै जानु अशोक ❤❤❤
15: @RomBahadur-l7v 2025/10/29 23:12
सफलताको शुभकामना छ सम्पूर्ण तिम लाई ❤❤ खायौं खायो पुरै देशलाई खायो यो फिल्मले सुपर हित ❤❤🎉🎉
16: @Sanskarpariyar-y2d 2025/10/29 22:07
टंक दाजु सॅाच्चिकै जिउदो भगवान हुनु हुन्छ अशोक दर्जी भाईको लागि यो जुनी मात्रै होइन सयौ जुनी सम्म पनि उनको गुनको रिन तिरेर सकिदैन अशोक भाई सधै उनि प्रति आभारी रहनु र यस फिल्मले नेपाल खानेछ र सफलताको अग्रिम शुभकामना💐💐
17: @SundarDhital-q1z 2025/10/29 22:08
सफलता भन्दा सन्तुष्टि धेरै महत्त्वपूर्ण छ।
सफलता अरूले देख्न सक्छन्।
सन्तुष्टि तपाईंले मात्र महसुस गर्नुहुन्छ
18: @bini_gurungVolg 2025/10/29 21:23
यो फिल्म "मन बिना को धन" साँच्चै मन छुने कथा जस्तो लाग्छ ❤️। अशोक दार्जीको पहिलो डेब्यु फिल्म भएकाले अझ विशेष अर्थ राख्छ। मेहनत, सपना र भावनाले भरिएको यस्तो फिल्मले नेपाली सिनेमा जगतमा नयाँ ऊर्जा ल्याओस् भन्ने शुभकामना 🎬🇳🇵❤✨❤ best of luck all team members 🥳
19: @DeepakBk-d9w 2025/10/29 23:04
यो फिल्मलाई हिट बनाउने हामी सबैले सकेको सयोग गरौ नेपाल को हिट फिल्म होस सम्पुर्ण टिम लाई हार्दिक नमन छ ❤❤❤
20: @anushadhimal9664 2025/10/29 22:50
Best wishes entire मन बिनाको धन फिल्मको टिमलाई ❤❤
21: @AmritPoude 2025/10/29 17:33
टेलर चाहिँ बबाल नै छ। साह्रै मन छोयो आशा छ फिलिम पनि यसरी नै चलोस् राधे राधे सफलताको शुभकामना अशोक दर्जी भाइ
22: @bhaktabk4230 2025/10/29 5:52
सफल्ता को शुभकामना है हामि पनि आएर हेर्ने ठुलो रहर छ।❤
23: @SundarDhital-q1z 2025/10/29 22:15
हार्दिक बधाई साथै सफलताको शुभकामना सम्पूर्ण टिमलाई विशेष गरी टंक बुढाथोकी ज्यु हजुरलाई आजसम्म जति पनि चलचित्रहरूको रेकर्ड थ्यो त्यस रेकर्ड सबैलाई तोड्न सफल होस् भनी भगवान श्री पशुपतिनाथसँग कामना गर्दछु।❤ जय नेपाल सिनेमा
24: @Ashishtamang74 2025/10/29 22:59
सफलताको सुभकामना🙏🙏🙏❤️❤️
25: @Pankajchand754 2025/10/29 22:49
Mero pani aasu rukne skena 😢😢😢 best of luck.. super hit hus
26: @NepalengineeringwallaH 2025/10/29 21:58
यो फिल्मलाई अरु फिल्म सङ्ग तुलना गरेर र काल्पनिक कथालाइ रियल जस्तो मानेर भन्दा पनि रियल कथामा आधारित चलचित्र बनाउनु भएको जुन पैसा कमाउने उदस्यले होइन कसैको जिवन परिवर्तन गर्ने हिसाबले टङ्क बुढाथोकी दाइ टीका दाइको टिमले बनाउनु भएको छ उहालाइ धेरै धेरै सम्मान छ जुन तपाइले असोक भाइलाई अहिले सम्म साथ दिनु भाको छ यो गुन तपाइको भगवानले नि तिर्न सक्दैन होला 🙏 तपाईं साच्चिकै उच्च सम्मान गर्न लायक मान्छे हो 🙏 always year big fan dai💗🙏 यो फिल्म भन्दा पनि रियल कथामा आधारित फिल्मलाई सबैले साथ दिनु पर्छ सबैको जय होस्🙏 सहि सत्कर्म गरेसी अबस्य भगवानले साथ दिन्छन्🙏
27: @SaharaNepali-u1p2v 2025/10/29 17:02
अशोक दर्जीको मायाले भय पनि यो फिल्म हेर्न जाने ठुलो रहर छ मलाई त 🤗☺🙏🤗🤗🤗🤗❤️‍🩹
28: @Baddiepepperslay12256 2025/10/29 22:09
Wow! Lovly tailor I am excited to watch this movie ❤❤❤👍👍👏👏
29: @durgaaafrin8210 2025/10/29 22:59
Salute 🫡 tanka budathoki ashok timi jaha puge pani tanka vaneko timro hero ho 😢 best of luck 🤞
30: @nishapudasaini3431 2025/10/29 22:57
Trailer le nai ruwayo ta daaju😢
You will win the hearts of millions of people daju❤
31: @Limbu-biraj363 2025/10/29 15:22
पहिलो पटक एसरी trailer को प्रतीक्षामा बसियो 😍😍 सफलताको धेरै धेरै शुभकामना
32: @Jeewansahaniofficial 2025/10/29 22:02
Aahaaa good luck enter team and specially Ashok bhai❤️👏💐
33: @rameshbabu1477 2025/10/29 21:27
अशोक लागि हजुर भगवान हो सङ्गीत को लागि सारथि सलाम छ हजुरलाई
34: @RameshGadal 2025/10/29 22:56
सफलताको सुभकामना 🙏🙏
35: @bijayasonam9019 2025/10/29 22:37
रुनु रुवाउने यस्तै त रहेछ जिबनका कथा ब्यथा।।।फिलिम सुपरहित होस शुभकामना।।
36: @SABEENNIRAULAOFFICIAL 2025/10/29 21:29
चलचित्र भनेको यस्तो पो हुनुपर्छ पारिवारिक रुपमा सबैले हेर्न मिल्ने। साच्चै tailer ले नै रुवायो झन चलचित्र कस्तो बनेको होला म त हेर्न सार्है आतुर छु। स- परिवार गएर हर्ने हो।
37: @shaktidhungana5940 2025/10/29 22:06
हेर्नु पर्छ
38: @Dreams88-o5q 2025/10/29 21:23
Dherai safal hunu 🙏🙏❤️
39: @ashom9667 2025/10/29 22:52
Kati ramro film richa..youtube ma aaucha hola..mero mobile ma sound ra music kati ramro cha..love from kataar
40: @Kanxi-124 2025/10/29 23:23
आहा कति राम्रो treller
फिल्म कति राम्रो होला आङ नै जिरिङ्ग भयो टेलर हेर्दा नै
पुर्ण सफलताको शुभकामना सम्पुर्ण मन बिनाको धन टिम
पर्खाइ कार्तिक २१
41: @mahendraadhikari3.10 2025/10/29 22:07
Best up luck ashok ❤🎉🎉🎉
42: @Royaldipjung-DS 2025/10/29 22:03
best wishes मेरो भाई अशोक❤❤
43: @dipsontamang1621 2025/10/29 21:19
Kati hernu man xa k garnu hami pardes ma hune lai k garnu hola😢😢uff Best of luck 🎉🎉🎉
44: @KusalPariyar1829 2025/10/29 23:00
Dherai ramro lagyo daju ❤
45: @AdhikariYamraj 2025/10/29 17:04
एकदमै राम्रो छ ❤❤❤
46: @rameshbiskarma1527 2025/10/29 4:19
Ashok darji ❤❤❤
47: @dhorpatantravelsofficial396 2025/10/29 18:25
ल सबैले हेर्नु पर्छ है अशोक को लागि भए पनि
48: @ajaytamata 2025/10/29 20:57
Yo telar herda ta mlai aasu aayo film here vane Kati rumla ma sarii ramro movie sabii le hernu parcha😢😢😢❤❤❤❤
49: @Dipak-g4z3c 2025/10/29 22:55
Subhakamana tanka asok ❤❤❤
50: @shrikrishnaniraula 2025/10/29 16:41
मन छोयो यो चलचित्रको ट्रेलरले 😢 साँच्चैकै यति सानो ट्रेलर हेर्दा चलचित्र धेरै नै मनछुने र राम्रो बनेको अनुभव भयो। 😊आदरणीय टंक बुढाथोकी दाजु, प्यारो अशोक दर्जी भाइ तथा चलचित्रको सम्पूर्ण टिमलाई सफलताको शुभकामना। ❤❤
引用元:https://www.youtube.com/watch?v=2HNarocAWwQ

急上昇動画ランキング