| # | Data |
|---|---|
| 最高順位 | 7位 |
| 最低順位 | 50位 |
| 増加再生回数 | +3836625回 |
| ランクイン日時 | 2026/03/27 1:45 |
| ランク圏外日時 | 2026/03/29 0:45 |
| 急上昇継続時間 | 1日23時間0分 |
| 再生回数 | 799259回 |
※再生回数, コメント数, 高評価数, 低評価数, 評価数合計, 高評価割合は初回ランクイン時の数値
| 日時 | 順位 | 再生回数 |
|---|---|---|
| 2026/03/27 1:45 | 12位 | 799259回 |
| 2026/03/27 2:01 | 13位 | 928137回 |
| 2026/03/27 3:30 | 10位 | 1493236回 |
| 2026/03/27 8:23 | 7位 | 2004887回 |
| 2026/03/27 22:00 | 9位 | 3578585回 |
| 2026/03/28 0:00 | 15位 | 3739233回 |
| 2026/03/28 1:00 | 19位 | 3833565回 |
| 2026/03/28 3:30 | 20位 | 4029897回 |
| 2026/03/28 4:00 | 22位 | 4053016回 |
| 2026/03/28 11:30 | 24位 | 4184544回 |
| 2026/03/28 12:45 | 27位 | 4217573回 |
| 2026/03/28 13:15 | 29位 | 4235889回 |
| 2026/03/28 15:00 | 33位 | 4298843回 |
| 2026/03/28 19:30 | 35位 | 4464831回 |
| 2026/03/28 21:45 | 37位 | 4538853回 |
| 2026/03/28 23:00 | 41位 | 4575868回 |
| 2026/03/28 23:30 | 45位 | 4591147回 |
| 2026/03/29 0:00 | 46位 | 4608340回 |
| 2026/03/29 0:30 | 50位 | 4627232回 |
| 2026/03/29 0:45 | 50位 | 4635884回 |
JAY MAHAKALI song by Balen ft. Swapnil Sharma
RAP/LYRICS/COMPOSE: BALEN
FLUTE: Kiran Baral
STUDIO: Atfoes
VIDEO EDITOR: Bikesh Magar
MUSIC PRODUCED BY: Foseal\Cronic Beatz
MIX MASTER: Foseal
RECORD BY: Nepsek
Special Thanks: Mr. D
RAP/LYRICS/COMPOSE: BALEN
FLUTE: Kiran Baral
STUDIO: Atfoes
VIDEO EDITOR: Bikesh Magar
MUSIC PRODUCED BY: Foseal\Cronic Beatz
MIX MASTER: Foseal
RECORD BY: Nepsek
Special Thanks: Mr. D
1: @Davidthegreat143
2026/03/27 1:29
इतिहास मै पहिलो पटक आफ्नो पार्टी भन्दा बढ़ी देशलाइ माया गर्ने नेता देश ले पाएको छ!!🇳🇵
अबको पांच बर्ष पछि यों कमेन्ट हेर्दा देशमा धेरै बिकाश भैसकेको हुने छ!! 💜🙌
Jay Balen sarkar Jay nepal 🇳🇵
अबको पांच बर्ष पछि यों कमेन्ट हेर्दा देशमा धेरै बिकाश भैसकेको हुने छ!! 💜🙌
Jay Balen sarkar Jay nepal 🇳🇵
2: @Rajvlogs.35k
2026/03/27 1:26
बालेन को जितमा आफुले जितेको महसुश गर्ने जति एता🙋🙏 जय नेपाल
3: @ScrolltheMondal
2026/03/27 1:35
आशा छ अब हाम्रो गोरखालीले🫡🫡🙏
महाकाली बेचनेलाई पनि कारवाही गरोस।
महाकाली बेचनेलाई पनि कारवाही गरोस।
4: @Melina_Tiwari
2026/03/27 1:40
Dear Balen,
यो गीतले हजुरप्रति हाम्रो विश्वास र आशा अझ बलियो बनाएको छ ❤❤। हामीलाई हजुरको आँटमा गर्व छ र देशको उज्जवल भविष्यका लागि सधैं समर्थन रहनेछ। हाम्रो विश्वासलाई कहिल्यै डगमगाउन नदिनु होला।
जय नेपाल! जय गोर्खाली!
जय बालेन! 🇳🇵💪✨
यो गीतले हजुरप्रति हाम्रो विश्वास र आशा अझ बलियो बनाएको छ ❤❤। हामीलाई हजुरको आँटमा गर्व छ र देशको उज्जवल भविष्यका लागि सधैं समर्थन रहनेछ। हाम्रो विश्वासलाई कहिल्यै डगमगाउन नदिनु होला।
जय नेपाल! जय गोर्खाली!
जय बालेन! 🇳🇵💪✨
5: @Manjubhusal-s2n
2026/03/27 1:37
हामि बिदेशिहरु केहि बर्स पछि आफ्नै नेपाल मा केहि गरम भन्ने जिज्ञासा होस ❤🎉
6: @AashutoshGamerOfficial
2026/03/27 1:29
बालेन शाहले देखाउनुभएको बाटोले धेरै युवाहरूलाई राजनीति र समाजसेवामा लाग्न प्रेरित गरेको छ। "Ayo Gorkhali" को वीरतालाई आधुनिक युगमा विकास र सुशासन मार्फत देखाउने प्रयास नै आजको आवश्यकता हो। हिमाल झैं अटल, बुद्ध झैं शान्त, र खुकुरी झैं धारिलो हामी नेपाली। हामी शान्तिका दूत हौं, तर युद्धमा कहिल्यै पछि हट्दैनौं। वीर गोर्खालीको रगत हाम्रो नसामा बग्छ, शिर झुकाउन जान्दैनौं।
7: @kamalbdrbudha8361
2026/03/27 1:37
अगि यो गित अप्लोड हुने बित्तिकै छिटो छिटो धेरै नै भिउज जान्छ सोच्ने को को हुनुहुन्छ?✋✋
8: @sansigautam2241
2026/03/27 1:44
Rapper version tomorrow going to be PM version❤
9: @madankbh
2026/03/27 1:23
पहिलो पटक पार्टी भन्दा देश लाई ठूलो मान्ने नेता आएको छ । बधाई छ सबै लाई ❤❤
10: @TechnicalAbiral
2026/03/27 1:28
युट्युव खोल्ने बित्तिकै बालेन को नयाँ गीत देखेर थिची हाल्ने को को हुनुहुन्छ।
11: @AwaazAndarKiOfficial-f2d
2026/03/27 1:27
जय माहाकाली आयो गोर्खाली ❤🙏 जय नेपाल 🇳🇵🙏
अबको पाँच वर्षपछि यहिँ कमेन्ट हेरेर गर्वका साथ विकसित नेपाल देख्न पाऊँ।।🎉❤❤❤
अबको पाँच वर्षपछि यहिँ कमेन्ट हेरेर गर्वका साथ विकसित नेपाल देख्न पाऊँ।।🎉❤❤❤
12: @HariKhatriOfficial
2026/03/27 1:46
"माइक मा गित गाउने प्रधानमन्त्री, काम गर्ने इन्जिनियर, र देशको सच्चा नेता। यो एउटा गीत मात्र नभएर देश परिवर्तनको लहर हो। बालेन सरकारले देशका लागि काम गरेर नेपालीको शिर गर्वले उच्च बनाउने छन् ❤ हामी सबै लाई धेरै आशा बिश्वास छ 🙏
13: @Amrend-x9d
2026/03/26 22:45
Upload हुने बितिकै notification बाट था पाएर एता आउने कोे कोे हुनुन्छ?🇳🇵❤️🙏
14: @KalamKadayat-r9j8g
2026/03/27 1:30
बालेन दाइले देशमा रोजगारी सिर्जना गर्नुपर्छ भन्ने कति जना हुनुहुन्छ।। आउनुस् कमेन्ट गर्नुहोस्❤❤❤
15: @DanKhatri-w2z
2026/03/26 22:48
फेसबुक बाट यहा पुग्नेहरुलाइ स्वागत छ ❤🙏
16: @Backseen
2026/03/27 1:43
म अब यो कमेन्ट 5 वर्ष पछि हेर्छु।
बालेन दाई/ रवि दाइले गरेको काम हेरी सम्झने छु ।❤❤
Ravi dai lai maya xa home minister harne paiyos❤❤❤ my favourite 😢😢
बालेन दाई/ रवि दाइले गरेको काम हेरी सम्झने छु ।❤❤
Ravi dai lai maya xa home minister harne paiyos❤❤❤ my favourite 😢😢
17: @MadhesiBeats
2026/03/27 1:06
PM on the mic, Engineer on the desk, Leader for the nation. This isn't just a track, it’s a whole movement for our country. Balen Sarkar making every Nepali proud 🇳🇵🙌🙏
18: @1112-n3m
2026/03/27 1:08
अबको ५ वर्षपछि आफ्नै यो कमेन्ट हेरेर गर्व गर्न पाऊँ। जय नेपाल
19: @biographynepal
2026/03/27 1:23
अबको ५ वर्षपछि यो कमेन्ट हेर्दा नेपालले काम गर्नका लागि १ लाख विदेशी कामदार ल्याएको रहेछ भन्न पाऊँ।❤
20: @funnyvideo10-t8w
2026/03/26 23:43
बालेनले देश बनाउँछ भनेर मनदेखि सपोर्ट गर्ने यता हाजिर हौँ।❤
21: @motivationalspeech2361
2026/03/27 0:53
“नेपाली हुँ भन्नुमा मलाई कहिल्यै गर्व थिएन, तर अब हुने छ। जय बालेन सरकार 🛎️🇳🇵।”
22: @ThecommentsLens
2026/03/26 22:49
वालेन प्रधानमन्त्री भएको हेर्न चाहने जति हाजिर हुनुहोस ❤
23: @bikramyadav286
2026/03/27 1:38
म बालेन को झोले हो भन्नुमा गर्व महसुस गर्दछु। अबको आउने दिनमा यो कमेन्ट हेरेर गर्व गर्न पाऊँ। जय नेपाल 💪🇳🇵
24: @jagdishkshetri448
2026/03/27 1:19
फर्काउ २०४६ साल अनि थाहा पाउछौ नेपाली
| जय महाकाली !!
| जय महाकाली !!
25: @Samrat-y1w
2026/03/27 0:49
अबको 100 बर्ष पछी हामी त रहदैनौ तर यो परिवर्तन को सुरुवात नेपाल ले याद राख्नेछ
जय नेपाल 😊
जय बालेन😊
जय नेपाल 😊
जय बालेन😊
26: @karantv1234
2026/03/27 0:08
वालेन् शाह प्रधानमन्त्री बनेपछि देशको मुहार फेरिन्छ भन्ने जति यता हाजिर हुनुहोस्❤️🙏
27: @Princekamal-S
2026/03/27 1:31
Jaya mahakali❤यो कमेन्ट अबको पाँच बर्ष पछि हेरेर गर्व गर्न पाउँ जय बालेन 🔔🔥
28: @123Golden43
2026/03/27 0:42
म बालेनको झोले हुनुमा भाग्यमानी ठानेको छु जय नेपाल
29: @leftybatman
2026/03/27 1:22
म नेपाल आमा हाँसेको हेर्ने चाहान्छु । 🎉❤
30: @nishantkharal8708
2026/03/26 22:54
0:10 goosebumps 🥳🫠
31: @Whynotnepal
2026/03/27 1:30
गीत जस्तै देशलाई माया र देशको विकास गर्नु पर्छ पछि गएर याे COMMENT हेरेर
पछुताउनु नपराे नेपाली जनता।👏 2:35
पछुताउनु नपराे नेपाली जनता।👏 2:35
32: @Hollywoodexpressway
2026/03/26 23:04
बालेनले देश बनाउँछ भनेर विश्वास गर्ने जति यता हजुर होम??
33: @Umeshmgr1213
2026/03/27 0:33
बालेन प्रधानमन्त्री भए पछि बलात्कारी लाई फाँसी को सजाय नियम लागू हुनु परो भन्ने कोको हुनुहुन्छ ❤❤❤❤
34: @Adrinshorts
2026/03/26 23:06
Gen-Z हरुको आत्माले शान्ति पाओस् 🕊️।।।
35: @MerikaGurung-w2o
2026/03/27 1:41
जय महाकाली❤️💪 अबको 5 वर्षपछि देश विकास भएको देखेर धन्यवाद भनेर कमेन्ट लेख्न पाउँ।सफल कार्यकालको शुभकामना🎉
36: @Shreedharvlog
2026/03/27 0:53
भिडियो हेरेर सकेपछि views kati aayo vaner हेर्न आउनी जति यता हाजिर ❤🎉😂
37: @SABEENNIRAULAOFFICIAL
2026/03/26 23:14
बालेन शाह प्रधानमन्त्री बनेपछि यो गित हेर्न आउने कोको हुनुन्छ??
38: @subashshahi45
2026/03/27 1:07
भीडीयो हरेर सकेपछी view Kati aayo vaner हेर्न आउनी जती यता हाजरी हुम त गाईज ❤
39: @mrnothing9
2026/03/27 1:30
Thank you for 60 subscribe
40: @bibekpaudel5354
2026/03/26 22:50
बल्ल मेरो देशले मज्जाले हिँड्ने प्रधानमन्त्री पायो भन्ने को को हुनुहुन्छ ❤------->>>>
41: @DrSheev
2026/03/27 1:22
Jay Mahakali❤ Jay Balen🇳🇵🫡🔥
42: @pabanboagti
2026/03/26 23:26
बालेन साह प्रधानमन्त्री भय पछि खुसी हुने कोको हुनुहुन्छ 🙏🙏❤️😍
43: @ParbashBogati-p8i
2026/03/27 1:44
म चाहन्छु—भोलि जब देशले नयाँ नेतृत्व पाउँछ र प्रधानमन्त्री कार्यकक्षमा कोही बस्छ, त्यहाँ कुर्चीको पछाडि केवल सजावटको चित्र होइन, राष्ट्रिय स्वाभिमानको सन्देश बोकेको “Greater Nepal” को नक्सा झुन्डिएको देख्न पाइयोस्।
जसरी हिजो काठमाडौँ महानगरपालिकाको मेयर हुँदा कार्यकक्षको पृष्ठभूमिमा नेपालको नक्सा राखेर राष्ट्रिय भावना देखाइएको थियो, त्यस्तै भोलि देशको सर्वोच्च कार्यकारी कुर्चीमा बस्ने नेतृत्वले पनि इतिहास, अस्मिता र राष्ट्रप्रतिको जिम्मेवारी को रुपमा हाम्रो इतिहास झल्काउने नक्सालाई आत्मसम्मान र राष्ट्रिय चेतनाको प्रतीकका रूपमा पृष्ठभूमिमा राखिएको देख्न पाईयोस।
राष्ट्रवाद नारामा मात्र होइन,व्यबहार अनि चेतना पनि देखिन जरुरी छ ।🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
जसरी हिजो काठमाडौँ महानगरपालिकाको मेयर हुँदा कार्यकक्षको पृष्ठभूमिमा नेपालको नक्सा राखेर राष्ट्रिय भावना देखाइएको थियो, त्यस्तै भोलि देशको सर्वोच्च कार्यकारी कुर्चीमा बस्ने नेतृत्वले पनि इतिहास, अस्मिता र राष्ट्रप्रतिको जिम्मेवारी को रुपमा हाम्रो इतिहास झल्काउने नक्सालाई आत्मसम्मान र राष्ट्रिय चेतनाको प्रतीकका रूपमा पृष्ठभूमिमा राखिएको देख्न पाईयोस।
राष्ट्रवाद नारामा मात्र होइन,व्यबहार अनि चेतना पनि देखिन जरुरी छ ।🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
44: @UttamJoshi-cr1tk
2026/03/27 0:00
बालेन शाह प्रधानमन्त्री भएको मा को को खुसी हुनुहुन्छ ? कमेन्ट गर्नुस्
45: @AayushBaralLIVE
2026/03/26 22:45
बालेनलाई प्रधानमन्त्री भाको हेर्नु चाहनुहुने कोको हुनुहुन्छ हाजिर हुम त🙋🙋🙋🙋
46: @bijaynp436
2026/03/26 23:07
0:52 o my god line ...
47: @HariBaruwal-u6h
2026/03/27 1:41
अबको पाँच बर्ष मा येहि गित सुनेर हामि केहि विकसित देश भयको महशुस गर्नु पाम ।
48: @juhang23
2026/03/27 1:13
Intro]
जय महाकाली
जय महाकाली
जय महाकाली
आयो गोर्खाली
[Pre-Chorus]
जय महाकाली आयो गोर्खाली
हात हातमा राको बाली फैलिन्छ यो नेपाली
[Chorus]
जय महाकाली आयो गोर्खाली
बिश्व जित्छु यसपाली डराउदैन यो नेपाली
जय महाकाली आयो गोर्खाली
हात हातमा राको बाली फैलिन्छ यो नेपाली
[Verse 1]
मुटु भरी आट मेरो रातो रगत उमाली
दाजुभाइ साथ मेरो यो पटक चाहिँ उचाली
ल्याउछु शिर थापेर नेपाल आमा पुकारी
नबस्नु है रंगाउछु तिमिलाइ श्रृंगारी
यो पाली चाहिँ घर घरमा हासो खुसी फुट्नेछ
हरियो वनको काठ मेरो जस्तो आएनी चुट्नेछ
नफुलोस यो सास मेरो चितुवा झै कुद्नेछ
विरुवा झै फुल्नेछ यो वसन्त को पालुवा
यो पालो मा काल टीका महाकाली को आशिर्वाद
पारस मणी चम्किनेछ देउ केवल हातमा हात
नेपाल आमा जनता र हामि सबैको आत्मसात
देखेर गोर्खाली दुश्मन लाई पर्नेछ हृदयघात
पुग्नेछौ शिखर मा जुक्ती हाली सबलाइ दिदै मात
नौ दुई मिलेर बिदेशी माटो चिरेर
भिरेर काधमा माया आउनेछ सान लिएर
ज्यान दिएर भिड्नेछ यसपाली क्रान्ति हेर
[Chorus]
जय महाकाली आयो गोर्खाली
बिश्व जित्छु यसपाली डराउदैन यो नेपाली
जय महाकाली आयो गोर्खाली
हात हातमा राको बाली फैलिन्छ यो नेपाली
[Verse 2]
तराइ जस्तो छाती मेरो पहाड शिर टाकुरा
सगरमाथा झै चिसो निधार बलियो छ यो पाखुरा
जस्तो आए नि उम्किन्न बैरी सोची फ्याकुम्ला
म हिड्छु, दौडिन्छु रोक्नेको घाँटी न्याकुम्ला
म भिड्छु, छोड्दिन थेग्नलाइ यो ज्यान व्याकुल छ
चिनिन्छु हजारौ मा जित विश्व एक ठाउ राखुला
चिर्दिन्छु जस्तो नि जाल, बाल सबै माकुरा
आगो बनी पोल्नेछु म चिसो पनि बरफ झै
बिश्व झुकी बोल्नेछ हेर नेपाल रैछ फरक नै
अरुभन्दा अनुपम छ मेरो चाल ढाल पनि
नआइज मेरो सामु खोक्रो खोली को खाल बनी
भुइचालो झै गर्जिनेछु ४६ को साल बनी
असारे बनी बर्सिन्छु बाढी ल्याउने काल बनी
मौका मा चौका, छक्का पनि बबाल छ नि
एकताको बल मेरो राष्ट्रिय दण्ड
अखण्ड नेपाली यसपालि ईतिहास बन्दैछ
[Chorus]
जय महाकाली आयो गोर्खाली
बिश्व जित्छु यसपाली डराउदैन यो नेपाली
जय महाकाली आयो गोर्खाली
हात हातमा राको बाली फैलिन्छ यो नेपाली
[Outro]
बिश्व मा झण्डा फर्फराउने छ एकदिन
जय नेपाल
जय महाकाली
जय महाकाली
जय महाकाली
आयो गोर्खाली
[Pre-Chorus]
जय महाकाली आयो गोर्खाली
हात हातमा राको बाली फैलिन्छ यो नेपाली
[Chorus]
जय महाकाली आयो गोर्खाली
बिश्व जित्छु यसपाली डराउदैन यो नेपाली
जय महाकाली आयो गोर्खाली
हात हातमा राको बाली फैलिन्छ यो नेपाली
[Verse 1]
मुटु भरी आट मेरो रातो रगत उमाली
दाजुभाइ साथ मेरो यो पटक चाहिँ उचाली
ल्याउछु शिर थापेर नेपाल आमा पुकारी
नबस्नु है रंगाउछु तिमिलाइ श्रृंगारी
यो पाली चाहिँ घर घरमा हासो खुसी फुट्नेछ
हरियो वनको काठ मेरो जस्तो आएनी चुट्नेछ
नफुलोस यो सास मेरो चितुवा झै कुद्नेछ
विरुवा झै फुल्नेछ यो वसन्त को पालुवा
यो पालो मा काल टीका महाकाली को आशिर्वाद
पारस मणी चम्किनेछ देउ केवल हातमा हात
नेपाल आमा जनता र हामि सबैको आत्मसात
देखेर गोर्खाली दुश्मन लाई पर्नेछ हृदयघात
पुग्नेछौ शिखर मा जुक्ती हाली सबलाइ दिदै मात
नौ दुई मिलेर बिदेशी माटो चिरेर
भिरेर काधमा माया आउनेछ सान लिएर
ज्यान दिएर भिड्नेछ यसपाली क्रान्ति हेर
[Chorus]
जय महाकाली आयो गोर्खाली
बिश्व जित्छु यसपाली डराउदैन यो नेपाली
जय महाकाली आयो गोर्खाली
हात हातमा राको बाली फैलिन्छ यो नेपाली
[Verse 2]
तराइ जस्तो छाती मेरो पहाड शिर टाकुरा
सगरमाथा झै चिसो निधार बलियो छ यो पाखुरा
जस्तो आए नि उम्किन्न बैरी सोची फ्याकुम्ला
म हिड्छु, दौडिन्छु रोक्नेको घाँटी न्याकुम्ला
म भिड्छु, छोड्दिन थेग्नलाइ यो ज्यान व्याकुल छ
चिनिन्छु हजारौ मा जित विश्व एक ठाउ राखुला
चिर्दिन्छु जस्तो नि जाल, बाल सबै माकुरा
आगो बनी पोल्नेछु म चिसो पनि बरफ झै
बिश्व झुकी बोल्नेछ हेर नेपाल रैछ फरक नै
अरुभन्दा अनुपम छ मेरो चाल ढाल पनि
नआइज मेरो सामु खोक्रो खोली को खाल बनी
भुइचालो झै गर्जिनेछु ४६ को साल बनी
असारे बनी बर्सिन्छु बाढी ल्याउने काल बनी
मौका मा चौका, छक्का पनि बबाल छ नि
एकताको बल मेरो राष्ट्रिय दण्ड
अखण्ड नेपाली यसपालि ईतिहास बन्दैछ
[Chorus]
जय महाकाली आयो गोर्खाली
बिश्व जित्छु यसपाली डराउदैन यो नेपाली
जय महाकाली आयो गोर्खाली
हात हातमा राको बाली फैलिन्छ यो नेपाली
[Outro]
बिश्व मा झण्डा फर्फराउने छ एकदिन
जय नेपाल
49: @ManLama-d5o
2026/03/26 23:21
हामीले धेरै आशा राखेका छौँ
निराश नबनाइदिनु है🙏
निराश नबनाइदिनु है🙏
50: @theengDipesh
2026/03/27 0:16
Balen shah Lai man parauney jati le like garnu hola ❤ jay balen shah
-



