KBC Nepal

KBC Nepal

累計:2983位

説明

“को बन्छ करोडपति” ब्रिटिश कार्यक्रम ‘who want to be a millionaire’ मा आधारित एक नेपाली खेल कार्यक्रम हो ।
प्रश्नोत्तर शैलीमा आधारित कार्यक्रममा प्रतिस्पर्धीले बिभिन्न मुल्यका रकम या पुरस्कार जित्न सक्नेछन् ।
“जब ज्ञान झल्किन्छ, तब भाग्य बद्लिन्छ” भन्ने मूल उदेश्य सहित को बन्छ करोडपति नेपाली टेलिभिजन जगतमा एक नौलो र विशिष्ट प्रस्तुतिका रुपमा प्रसारण भइरहेको छ ।
आउनुहोस् ! ज्ञान बाडौं र ज्ञान बढाऔँ ।

को बन्छ करोडपति हरेक शनिबार, आइतबार र सोमबार राति ८:३० बजे Exclusively On AP1 HD.

関連チャンネル

詳細